इन्फा अवार्ड्स २०२६: ‘ऊनको स्विटर’ को दबदबा, विपिन र नीर शाह संयुक्त उत्कृष्ट अभिनेता, मदनकृष्णलाई लाइभ टाइम एचिभ्मेन्ट अवार्ड
kalakarmi.com · Sun Aug 16 09:20:44 GMT 2026

काठमाडौं– इन्फा इभेन्ट्स यूके तथा इन्फा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल–२०२६) शनिवार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको सहभागितामा सम्पन्न अवार्ड समारोहमा ‘ऊनको स्विटर’ ले सर्वाधिक नौ अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ ।
Read full story at source (kalakarmi.com)