हंगेरीमा चालक निदाउँदा बस दुर्घटना, १२ जनाको निधन
kalakarmi.com · Sun Aug 16 09:26:31 GMT 2026

बुडापेस्ट- पूर्वी हंगेरीको मेजोकेरेजटेस सहर नजिक रहेको एम–३ मोटरवेमा आइतवार बिहान भएको भीषण बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना गम्भीर घाइते भएका छन्।
पोल्याण्डका पर्यटक बोकेको बस अनियन्त्रित भई सडकछेउको खाल्डोमा खसेर पल्टिँदा उक्त दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
Read full story at source (kalakarmi.com)