उपत्यकामा निगमबाट ग्यास वितरण जारी (तस्वीरहरू)
nepalviews.com · Sun Aug 16 09:25:28 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ ।
काठमाडौं उपत्यकामा ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गतेदेखि निरन्तर टेकुस्थित आफ्नो कार्यालयबाट ग्याँस बिक्री वितरण गरेको हो ।
Read full story at source (nepalviews.com)