अपोलो अस्पतालद्वारा प्लास्टिक सर्जरी र एआई आधारित रोबोटिक उपचार सेवाको उपलब्धिहरू प्रस्तुत
kendrabindu.com · Sun Aug 16 09:30:29 GMT 2026

काठमाडौं । अपोलो अस्पतालले काठमाडौंको होटल याक एण्ड यतीमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आधुनिक प्लास्टिक सर्जरी, क्लिनिकल हेरचाह, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो भूमिकाबारे विस्तृत जानकारी गराएको छ।
उक्त कार्यक्रममा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंह र जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले प्लास्टिक र रोबोटिक शल्यक्रियामा आएको क्रान्तिबारे प्रकाश पारे ।
Read full story at source (kendrabindu.com)