राम्चे बस्तीको पहिरो नियन्त्रणका लागि ड्रोनबाट अम्रिसो छरियो
ekantipur.com · Sun Aug 16 09:44:41 GMT 2026

राम्चे बस्तीको पहिरो नियन्त्रणका लागि ड्रोनबाट अम्रिसो छरियो
४० वर्षदेखि निरन्तर पहिरोले चिराचिरा परेको राम्चे बस्तीमा जैविक विधिबाट रोकथामको प्रयास गर्न ड्रोनमार्फत अम्रिसोको बीउ र मल छरिएको छ।
Read full story at source (ekantipur.com)