बस्तीमा पसेको बाघ नियन्त्रण
nepalnews.com · Sun Aug 16 09:45:35 GMT 2026

चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको छ।
बस्तीमा पसेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी प्राविधिकहरूले हात्तीसहितको टोली खटिएको थियो। टोलीले बाघलाई दिउँसो साढे ११ बजे सफलतापूर्वक नियन्त्रणमा लिइएको हो।
Read full story at source (nepalnews.com)