ओभरलोड बोक्ने मालवाहकलाई सरकारको डन्डा: अब एकै पटकमा पाँच लाख रुपैयाँसम्म जरिवाना ठोक्ने तयारी!
barnanmedia.com · Sun Aug 16 09:44:19 GMT 2026

काठमाडौं । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ ।
हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ ।
Read full story at source (barnanmedia.com)