दोषी अदालतमात्रै कि कार्यपालिका पनि ?
baahrakhari.com · Sun Aug 16 09:48:42 GMT 2026
नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले सर्वोच्च अदालतका कारण पनि सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको स्पष्टीकरण दिएका छन् । नेपाल उद्योग परिसंघको कार्यक्रममा उनले दिएको स्पष्टीकरण भने आंशिकरूपमा मात्र सत्य हो ।
अदालतको ढिलाइ वास्तविक समस्या हो तर सरकारको कार्यसम्पादन कमजोर हुनुको सम्पूर्ण दोष अदालतलाई दिन मिल्दैन र समग्रमा सरकार निजी क्षेत्र र लगानी मैत्री रहेको उनको दाबी पनि आंशिक रूपमा मात्र सत्य देखिन्छ ।
Read full story at source (baahrakhari.com)