पहिरो प्रभावित ३ जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने निर्णय
ratopati.com · Sun Aug 16 09:50:53 GMT 2026

काठमाडौँ। अविरल वर्षसँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)