ओलीले झापामा सुरु गरे ‘मिसन जागरण अभियान’
ratopati.com · Sun Aug 16 09:54:40 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडबाट ‘मिसन जागरण अभियान’ को सुरुवात गरेका छन्।
एमालेले पालिका र वडा केन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाउने निर्णय नै गरेको थियो। त्यसका लागि पार्टी सदस्यता नवीकरण गर्दै आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनसम्म लक्षित देशैभर मिसन जागरणका लागि नेताहरूलाई प्रदेश तथा जिल्लामा खटाएको थियो।
Read full story at source (ratopati.com)