यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग…
arthasarokar.com · Sun Aug 16 09:55:18 GMT 2026

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना । बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला उदयपुर सिमेन्ट उद्योग संकटमा छ ।
Read full story at source (arthasarokar.com)