सर्वोच्चमा मुद्दा चलिरहेका बेला इन्टरनेट सेवा प्रदायकले सरकार गुहारे, समय र सहुलियत माग
nepalpress.com · Sun Aug 16 09:51:22 GMT 2026

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक (ISP) संस्थाहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने दूरसञ्चार रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) शुल्क तथा दूरसञ्चार सेवा दस्तुर (TSC) को बक्यौता तिर्न थप समय र किस्ताबन्दी सुविधा मागेका छन् ।
तर, TSC सम्बन्धी बक्यौता र जरिवानाको विषयमा केही प्रमुख ISP ले सर्वोच्च अदालतमा मुद्दा दायर गरी विवाद कायमै राखेका बेला सञ्चार मन्त्रालयमा पुगेर सोही रकम तिर्न सहुलियत मागेको विषय चर्चामा आएको छ।
Read full story at source (nepalpress.com)