शंकर र शक्तिलाई घनश्यामको प्रश्न : तपाईंहरूको स्थान कहाँ हो ?
ratopati.com · Sun Aug 16 09:57:53 GMT 2026

काठमाडौँ। नेकपा(संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले देश तीन वटा भाष्यका कारण अहिलेको स्थिति आएको जिकिर गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले गत वर्ष भदौमा भएको जेनजी आन्दोलनबारे समीक्षा गरेका हुन् ।
Read full story at source (ratopati.com)