माखाचेभले रचे इतिहास
kendrabindu.com · Sun Aug 16 09:56:38 GMT 2026
काठमाडौं । अमेरिकाको फिलाडेल्फियास्थित एक्सफिनिटी मोबाइल एरेनामा सम्पन्न ‘युएफसी ३३०’को मुख्य भिडन्तमा रसियाका स्लाम माखाचेभले वेल्टरवेट उपाधि सफलतापूर्वक रक्षा गरेका छन्।
पाँच राउन्डसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ३४ वर्षीय माखाचेभले आयरल्यान्डका इयान म्याकाडो ग्यारीलाई सर्वसम्मत निर्णयको आधारमा पराजित गरे। न्यायाधीशहरूले ४९-४६, ४९-४६ र ४८-४७ को अंक दिँदै माखाचेभको पक्षमा निर्णय सुनाएका हुन्।
Read full story at source (kendrabindu.com)