एमालेमा पुनर्गठन होइन, पुनर्जागरण आवश्यक : केपी ओली
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन नभई पुनर्जागरण आवश्यक रहेको बताएका छन् ।
झापाको बिर्तामोडमा आइतबार एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ गर्दै उनले एमाले पुनर्गठनको कुरा सडकछापका कुरा भएको बताए । इतिहासलाई स्मरण गर्दै उनले अहिले पार्टी पुनर्गठनको विषयमा सान्दर्भिक नरहेको बताएका हुन् ।
Read full story at source (lokaantar.com)