हेजबुल्लाहको वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी
barnanmedia.com · Sun Aug 16 09:55:01 GMT 2026

इजरायली सेनाले हेजबुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ।
इजरायली सेनाले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा इजरायली सेनाविरुद्ध हेजबुल्लाहका गतिविधिविरुद्ध यो कारबाही गरिएको उल्लेख गरेको छ।
Read full story at source (barnanmedia.com)