कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशन आयोजना गर्ने
nepalnews.com · Sun Aug 16 10:08:34 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने बताइएको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि राष्ट्रिय भेला र सम्मेलनका संयोजकले सभापतिको निर्देशनमा समन्वय गर्दै अघि बढाउने निर्णय गरिएको छ।
Read full story at source (nepalnews.com)