‘फेक शासनविरूद्ध निर्णायक आन्दोलन’ गर्ने भन्दै जेनजी आन्दोलन पुनर्गठनको घोषणा
ratopati.com · Sun Aug 16 10:08:16 GMT 2026

काठमाडौँ। देशलाई सङ्कटबाट जोगाउन फेक शासनविरुद्ध निर्णायक आन्दोलन आवश्यक रहेको निष्कर्षसहित जेनजी अगुवाहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलन पुनर्गठनको घोषणा गरेका छन्।
आइतबार राजधानीको संवाद डबलीमा ‘कमन जेनजी नेपाल’ द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको भूमिकाको कडा आलोचना गरेका छन्।
Read full story at source (ratopati.com)