तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव
barnanmedia.com · Sun Aug 16 09:59:19 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गरेकी छन्।
मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरेकी हुन्।
Read full story at source (barnanmedia.com)