देउवा समूहको सम्मेलन : कांग्रेसको १५ औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने, सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सम्मेलनले पार्टीको आगामी १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन गराइने तथा सभापति देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध बनाएर लैजाने निष्कर्ष निकालेको छ।
Read full story at source (ukeraa.com)