सफलताको मानक पद वा सत्ता मात्र होइन, नैतिक बल हो : गगन थापा
ratopati.com · Sun Aug 16 10:13:41 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलताको मानक पद वा सत्ता मात्र हुन नसक्ने बताएका छन्।
उनले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन नैतिक बल र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्नेमा जाेड दिए। आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन समारोहमा बोल्दै सभापति थापाले त्यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)