जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारको आपत्कालीन राहत
baahrakhari.com · Sun Aug 16 10:11:30 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि आपत्कालीन राहत सामग्री पठाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको निर्देशनमा जिल्लाबाट मागअनुसार राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति, जाजरकोटमा पठाइएको हो।
Read full story at source (baahrakhari.com)