कांग्रेस राष्ट्रिय पार्टी मात्रै होइन, राष्ट्रिय शक्ति हो : गगन थापा
kendrabindu.com · Sun Aug 16 10:20:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई केवल राष्ट्रिय पार्टीका रूपमा नभई राष्ट्रिय शक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसको इतिहास, नेतृत्व र विचारलाई कुनै व्यक्ति वा परिवारको सीमामा बाँध्न नहुने धारणा राखे।
Read full story at source (kendrabindu.com)