रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु]
nepallive.com · Sun Aug 16 10:26:00 GMT 2026

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।
तस्विरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
Read full story at source (nepallive.com)