ओलीको दाबी : ‘नेपालमा ग्यासको ठूलो भण्डार छ, सिलिन्डरको युग अन्त्य गर्छौं’
barnanmedia.com · Sun Aug 16 10:18:44 GMT 2026

काठमाडौं, श्रावण ३1 । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेट्रोलियम पदार्थ र ग्यास उत्पादनमा आत्मनिर्भर बन्न सक्ने पर्याप्त सम्भावना रहेको बताएका छन्।
मुलुकमा ग्यासको अभाव चर्किरहेका बेला ओलीले नेपालकै जमिनमुनि ठूलो परिमाणमा ग्यासको भण्डार रहेको दाबी गरेका हुन्। उनले दैलेखमा गरिएको अध्ययनबाट मिथेन ग्यासको ठूलो भण्डार रहेको प्रारम्भिक पुष्टि भइसकेको र नमुना परीक्षणसमेत सफल भएको बताए।
Read full story at source (barnanmedia.com)