पार्टी एकताका लागि सबै पक्ष एकजुट हुनुपर्छ : शशांक कोइराला
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन गर्दै उनले पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (hamrakura.com)