आफू हिन्दू हुँ, तर कुनै धर्मको विरोधी होइन : देउवा
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताएका छन्।
आइतबार काठमाडौँमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू कुनै पनि धर्म वा समुदायको विरोधी नभएको स्पष्ट पारे।
Read full story at source (hamrakura.com)