बालेन सरकारद्वारा रोल्पा पहिरोका पीडितलाई सरकारले क्षतिपूर्ति दिने घोषणा
barnanmedia.com · Sun Aug 16 10:23:26 GMT 2026

रोल्पामा साउन २७ र २८ गते राति गएको पहिरोमा परी १५ जनाको ज्या'न गएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ।
फलबाङ र गिच्छे क्षेत्रमा गएको पहिरोमा दुई जना घाइते भएका छन् भने केही घरमा समेत क्षति पुगेको छ। घटनाबाट प्रभावित मृतकका परिवार, घाइते तथा घर भत्किएका परिवारलाई सरकारले क्षतिपूर्ति तथा आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ।
Read full story at source (barnanmedia.com)