ओलीले भने, ‘मेटल डिटेक्टर लगाएको के निकाल्न खोज्या ?
barnanmedia.com · Sun Aug 16 10:22:06 GMT 2026

एमाले अध्यक्ष केपी ओलीले आफूलाई हवाइ यात्रा गर्दा विमानस्थलमा कडा चेकजाँच गरिएकोप्रति आपत्ति जनाएका छन् हिजो इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्वोधन गर्ने क्रममा आफूलाई अपराधिको जस्तो व्यवहार गरिएको गुनासो गरे ।
मेटल डिटेक्टरको सहयोगले शरीरमा खानतलासी गरिएको भन्दै उनले रोष प्रकट गरे ।
Read full story at source (barnanmedia.com)