म हिन्दु हुँ, तर म कुनै पनि धर्मको विरोधी होइन: देउवा
barnanmedia.com · Sun Aug 16 10:24:33 GMT 2026

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताएका छन् ।
उनले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पारे । आईतवार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताए ।
Read full story at source (barnanmedia.com)