घनश्यामको जिकिर- मुलुक लफङ्गाहरूबाट शासित हुँदैछ भन्ने पुष्टि भयो
onlinekhabar.com · Sun Aug 16 10:31:55 GMT 2026

३१ साउन, काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अब ‘लफङ्गा’हरूको हातमा पुगेको र पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि मुलुक ‘लफङ्गा’हरूको हातमा जान लागेको भनी गरेको टिप्पणी स्मरण गराए ।
Read full story at source (onlinekhabar.com)