बलिउड अभिनेत्री पूजा चोपडा काठमाडौंमा, गरिन् पशुपतिनाथको दर्शन
lokaantar.com

बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन् ।
उनले २ हजार १०० रुपैयाँको रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
Read full story at source (lokaantar.com)