दृष्टिविहीन दिलबहादुरको परिवारले १० दिनपछि पायो ग्यास (तस्वीरहरू)
onlinekhabar.com · Sun Aug 16 10:30:06 GMT 2026

३१ साउन, काठमाडौं । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगम परिसरमा पुग्दा खाना पकाउने ग्यासको पर्खाइमा ठूलो भिड थियो । जुन निरन्तर छ ।
त्यहीँ भिड छिचोल्दै एक व्यक्ति काँधमा ग्यास सिलिन्डर बोकेर बाहिर निस्किए । उनको एक हातमा लठ्ठी थियो, काँधमा झोला भिरेका थिए । उनी आफै हिँड्न सकिरहेका थिएनन्, उनको एक हात एक महिलाले थामिरहेकी थिइन् ।
Read full story at source (onlinekhabar.com)