राप्रपाको नवलपरासी (बसुप) जिल्ला अध्यक्षमा रामभवन यादव निर्वाचित
ratopati.com · Sun Aug 16 10:43:34 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को नवलपरासी(बर्दाघाट सुस्ता पर्व) को जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रामभवन यादव निर्वाचित भएका छन्।
चार जना उम्मेदवारको प्रतिस्पर्धा भएकोमा यादव निर्वाचित भएका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनवलमा शनिबार जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।
Read full story at source (ratopati.com)