राप्रपाको नवलपरासी (बसुप) जिल्ला अध्यक्षमा रामभवन यादव र नागार्जुनमा महेश रिमाल निर्वाचित
nagariknews.nagariknetwork.com · Sun Aug 16 10:34:38 GMT 2026

राप्रपाको नवलपरासी (बसुप)को जिल्ला अधिवेशनबाट अध्यक्षमा रामभवन यादव निर्वाचित भएका छन्। चारजना उमेदवारको प्रतिस्पर्धा भएकोमा यादव निर्वाचित भएका हुन् ।
यसैगरी, राप्रपाको नागार्जुन नगरपालिका अधिवेशनबाट महेश रिमाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नागार्जुन नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष समेत रहेका रिमाल बहालवाला जनप्रतिनिधि समेत हुन्। रिमाल अघिल्लोपटक पनि सोही वडाको अध्यक्ष रहेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)