महिला सशक्तिकरणका लागि आर्थिक आत्मनिर्भरता र सुरक्षित वैदेशिक रोजगारीमा जोड
setopati.com · Sun Aug 16 10:44:12 GMT 2026

महिला सशक्तिकरणसँगै उनीहरूले विदेशमा भोगेका समस्याबारे गम्भीरता देखाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
ग्वाङझाओमा भइरहेको १९औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उनीहरूले पढाइ, रोजगारी र बिहे गरेर विदेशिएका महिलाहरू विभिन्न समस्याले पीडित भएको बताए।
Read full story at source (setopati.com)