नाइमा एक्स्पोको अन्तिम दिनः व्यवसायी उत्साहित, लक्ष्यभन्दा बढी गाडी बुकिङ !
kendrabindu.com · Sun Aug 16 10:47:30 GMT 2026

काठमाडौं । भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी एक्स्पो २०२६ को आज अन्तिम दिन । दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो अन्तिम दिनसम्म आइपुग्दा अघिल्लो वर्षको तुलनामा सफल भएको व्यवसायीहरु बताउँछन् ।
प्रदर्शनी सुरु भएदेखि अन्तिम दिनसम्म पनि अवलोकनकर्ता तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको छ । सुरुवाती दिनदेखि नै उत्साहजनक बनेको यस मेलामा विभिन्न ब्रान्डका सवारी साधनहरूप्रति ग्राहकको उच्च आकर्षण देखिएको छ ।
Read full story at source (kendrabindu.com)