मधेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय सुधारबारे सरोकारवालाका सुझाव
himalpress.com · Sun Aug 16 10:46:35 GMT 2026

जनकपुरधाम- शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेश प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।
जनकपुरधाम-६ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाले शिक्षा ऐनमा समेटिनुपर्ने विषय र विद्यालय शिक्षा सुधारका उपायबारे सुझाव दिएका छन्।
Read full story at source (himalpress.com)