गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो
khabarhub.com · Sun Aug 16 10:46:08 GMT 2026

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेर आफू नेतृत्वबाट बिदा नहुने अडानलाई कायम राख्दै थप चुनौती दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेताहरूले आफूलाई हटाउन लागेकोप्रति असन्तुष्ट जनाउँदै आफ्नो विकल्प नरहेको स्पष्ट पारे ।
Read full story at source (khabarhub.com)