काठमाडौंमा दैनिक हुइँकिने पर्यटकीय सवारीमा ९० प्रतिशत ईभी
clickmandu.com · Sun Aug 16 10:48:29 GMT 2026

काठमाडौं । नेपालको पर्यटकीय यातायात अन्तर्गत साना सवारीहरुको बजारबाट पेट्रोल डिजेलका गाडीहरूलाई विस्थापित गर्दै विद्युतीय सवारी साधन (ईभी) ले कब्जा जमाउन थालेको छ ।
काठमाडौं उपत्यका र प्रमुख पर्यटकीय गन्तव्यहरूमा सञ्चालन हुने साना तथा मझौला पर्यटकीय कारहरूमध्ये झण्डै ९० प्रतिशत ईभीमा रूपान्तरण भइसकेका छन् ।
Read full story at source (clickmandu.com)