प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार नाघ्यो: यस्तो छ सरकारले तोकेको विशिष्ट पदाधिकारीहरूको नयाँ तलबमान!
barnanmedia.com · Sun Aug 16 10:36:16 GMT 2026

काठमाडौं । सरकारले न्यायपालिका तथा संवैधानिक निकायका पदाधिकारीका लागि नयाँ तलबमान तोकेको छ। नयाँ व्यवस्थाअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ कायम गरिएको छ।
नयाँ तलबमानअनुसार विभिन्न पदमा रहने पदाधिकारीको मासिक तलब यसप्रकार छ :
Read full story at source (barnanmedia.com)