देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित
khabarhub.com · Sun Aug 16 10:52:55 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
गत शुक्रबारबाट काठमाडौँमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।
Read full story at source (khabarhub.com)