मोदीको ‘दिमागी नक्सल’ टिप्पणीलाई लिएर विवाद, विपक्षीले सोधे– यसको अर्थ के ?
nepalpress.com · Sun Aug 16 10:52:54 GMT 2026

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा दिएको सम्बोधनमा प्रयोग गरेको ‘दिमागी नक्सल’ शब्दलाई लिएर विवाद सुरु भएको छ।
१५ अगस्टमा लालकिल्लाको प्राचीरबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भनेका थिए, ‘हतियार बोकेका नक्सली त गए, तर दिमागी नक्सली अवसरको खोजीमा छन्। उनीहरू हिंसा र अराजकताको बाटो खोजिरहेका छन्। यी दिमागी नक्सलीलाई पहिचान गर्नुपर्छ, उनीहरूलाई अलग्याउनुपर्छ र देशलाई विकसित राष्ट्र बनाउने मूलधारमा युवा पुस्तालाई जोड्नुपर्छ।’
Read full story at source (nepalpress.com)