पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा जनशक्ति थपियो, कार्यक्रम र बजेट छैन
ekantipur.com · Sun Aug 16 10:44:55 GMT 2026

पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा जनशक्ति थपियो, कार्यक्रम र बजेट छैन
विधागत रूपमा केही जनशक्ति थपिए पनि चालु आर्थिक वर्षमा छुट्टै कार्यक्रम र बजेट नहुँदा उनीहरूलाई जिम्मेवारी दिन समस्या भएको छ।
Read full story at source (ekantipur.com)