इजरायली आक्रमणमा हेजबुल्लाहका वरिष्ठ कमान्डरको मृत्यु
bishowkhabar.com · Sun Aug 16 10:52:48 GMT 2026

काठमाडौं– इजरायली सेनाले लेबनानको सशस्त्र समूह हेजबुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमान्डर अबु हसन अला मारिएको दाबी गरेको छ ।
सेनाका अनुसार अला दक्षिणी लेबनानबाट इजरायलविरुद्ध ड्रोन आक्रमणलगायत धेरै योजना बनाउनेमा संलग्न थिए ।
Read full story at source (bishowkhabar.com)