नेफ्स्कुन पत्रकारिता पुरस्कार राजधानीकर्मी तिमल्सिनालाई
rajdhanidaily.com · Sun Aug 16 11:11:21 GMT 2026

काठमाडौं । पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राजधानी दैनिकका समाचार संयोजक अमृतनाथ तिमल्सिनालाई नेफ्स्कुन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा तिमल्सिनालाई पुरस्कार प्रदान गरिएको हो । सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र अर्थतन्त्रमा यसको योगदान’bout निरन्तर कलम चलाएको भन्दै उनलाई सम्मान गरिएको नेफ्स्कुनले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)