भोलि लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्रीले विश्वासको मत लिने
ratopati.com · Sun Aug 16 11:12:17 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक भदौ १ गते सोमबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
भोलि बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)