काठमाडौं आइपुगे भारतीय सेना प्रमुख सेठ
annapurnapost.com · Sun Aug 16 11:10:56 GMT 2026

काठमाडौं : भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौं आइपुगेका छन्। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौं आइपुगेका हुन्।
भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिइने कार्यसूची छ।
Read full story at source (annapurnapost.com)