हिजबुल्लाहमाथि कारबाही जारी रहन्छ : इजरायल
nagariknews.nagariknetwork.com · Sun Aug 16 11:08:49 GMT 2026

इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ।
इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)