सुदूरपश्चिममा रहेका पूर्वाधार मन्त्री सुनिल लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी
clickmandu.com · Sun Aug 16 11:19:02 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन् ।
दार्चुलाको भ्रमण सकेर बैतडी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको हो ।
Read full story at source (clickmandu.com)